काँग्रेसी कार्यकर्ताले आफैँभित्रबाट प्रेरणाको खोजी गर्नुपर्ने
फागुन ४, पोखरा | नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
काँग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी पूर्वमहामन्त्री...