मंसिर २२, मनाङ | मनाङमा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनलाई दिपक मनाङेनामले चिनिन्छ ।