पर्वतको माझी बस्तीमा खानेपानी अभाव
लक्ष्मीप्रसाद सापकोटा | मङ्सिर १४, पर्वत | कुश्मा नगरपालिका वडा नं १ पाङस्थित कालीगण्डकी किनारमा रहेको माँझी बस्तीमा खानेपानीको वर्षौंदेखि अभाव कायमै छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङको सिमानामा रहेको...