तल्लो मोदीखोलाको जलविद्युत् उत्पादन पुसभित्रै, शेयर निष्काशन गरिदै
लक्ष्मीप्रसाद सापकोटा | मङ्सिर ९, पर्वत (रासस) | पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य...