बैशाख १२ पोखरा | नेपालमा विनाशकारी भुकम्प गएको दुई बर्ष पुगेको छ । दुई वर्ष अघि वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै, पोखरामा प्रभातफेरि सहित सचेतना ¥याली गरिएको...