प्रत्येक घरबाट एक लाख लगानी गर्दा १० हजार मेगावाट विद्युत उत्पादन हुन्छ: ऊर्जामन्त्री
बैशाख १५, पोखरा । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) पोखरा–लेखनाथ महानगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई...