आत्महत्या न्युनिकरणका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न
जि.पि. पौडेल/फागुन १०, गोरखा । जिल्ला स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा आत्महत्या न्युनिकरणका लागी गोरखा सदरमुकाममा १ दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा मानसिक रोगको बारेमा जानकारी गराउदै...