सरु शर्मा, माघ २८, परासी । नवलपरासीका स्थानीय निकायमा कार्यरत कर्मचारीले आज शुक्रबार तीन घण्टा कलम वन्द गरेका छन् । स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्नुपर्ने लगायतका ६ वुँदे माग...