बुढी गण्डकी आयोजना प्रभावितहरुलाई धैर्यता राख्न सांसदहरुको आग्रह
मङ्सिर २२, काठमाडौँ । मुआब्जाको माग गर्दै केही स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको सिउरेनीटारस्थित कार्यालय घेराउ गरेको घटनाप्रति सो क्षेत्रका सांसदले धैर्यता राख्न आग्रह गर्नुभएको छ...