सर्वसाधारण लोडसेडिङले मारमा परिरहेका बेला उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी वर्ष विद्युत् भार कटौती (लोडसेडिङ) आधारभूत रूपमा घट्ने र ०७४ देखि पूर्णरूपमा अन्त्य हुने बताएका छन् । लोडसेडिङ अन्त्यका...