युवाहरुको मन आर्थिक रुपमा विपन्न र स्कुले बालबालिकामाथि
पर्वत, जिल्लामा पाँच बर्ष पहिले संगठानात्मक रुपमा संगठित भएर जिल्लामा परोपकारी काम गर्दै आइरहेको रोट¥याक्ट क्लब अफ पर्वतले आफ्नो भर्खरैमात्रै स्थापना दिवस मनाएको छ स्थापना दिवसको अबसरमा जिल्लामा विभिन्न क्षेत्रमा...