भदौ २८, पर्वत / धौलागिरि बहुउद्देश्यीय महिला विकास समितिको साधारणसभाले शनिवार नयाँ कार्यसमिति गठन गरेको छ । उक्त समितिको अध्यक्षमा कलावती पुरी सर्वसम्मत चयन भएकी छन् भने प्रथम उपाध्यक्षमा लक्ष्मी...