गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द
मङ्सिर ६, गोरखा (रासस) गोरखा । नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरक्षेत्रभित्र...