वैशाखमा भन्सार कार्यालयमा राजश्व संकलन शून्य, उद्योग कलकारखाना प्रभावित
वैशाख २५, नवलपरासी | नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ । चालु आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको महेशपुर भन्सार...