असोज २९, पर्वत । पर्वतको हम्पाल क्षेत्रमा घर भएका दुई युवा दश वर्षभन्दा बढी खाडी मुलुक लाहुरे जीवन विताएर अहिले भने गाउँमै केही गर्न जुटेका छन् । युवाहरु ३४ वर्षे...