Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
SajhaSabal समाचार

पर्बत – PBT

3,370 समाचार

समाचार

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए
4 मिनेट पढाइ

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको…

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
3 मिनेट पढाइ

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको…

पर्वतमा  ३ सय ११ को परीक्षण, सवैको रिपोर्ट नेगेटिभ
3 मिनेट पढाइ

पर्वतमा ३ सय ११ को परीक्षण, सवैको रिपोर्ट नेगेटिभ

महेन्द्र केसी÷पर्वत । भारतलगायतका मुलुकबाट जिल्ला भित्रिएका नागरिकहरुको पर्वतमा ¥यापिड डायग्नोस्टिक किट (आरडिटी) बाट  ३ सय ११ जनाको परीक्षण गरिएको…

असिनाले लाखौको नोक्सानी
3 मिनेट पढाइ

असिनाले लाखौको नोक्सानी

पर्वत । आइतबार साँझ आएको ठूलो असिना पानीले पर्वतमा लाखौँको तरकारी तथा फलफूल खेतिमा क्षति र्पुयाएको छ। साँझ ५ बजेपछि…

चट्याङ लागेर १ को मृत्यु
1 मिनेट पढाइ

चट्याङ लागेर १ को मृत्यु

पर्वत । पर्वतमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ  ।  पर्वतको फलेवास ३ शंकरपोखरीमा चट्याङ लाग२८ वर्षिया कल्पना भुसालको…

सरकारकाबारेमा कुरै नगरौं, आफै सचेत बनौं– जोशी (भिडियोसहित)
5 मिनेट पढाइ

सरकारकाबारेमा कुरै नगरौं, आफै सचेत बनौं– जोशी (भिडियोसहित)

पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइसरबाट बच्नको लागि आफै…

मोदी ५ मा राहत वितरणमा मनपरी, गरिबमाथि यस्तो दुव्र्यवहार (भिडियोसहित)
4 मिनेट पढाइ

मोदी ५ मा राहत वितरणमा मनपरी, गरिबमाथि यस्तो दुव्र्यवहार (भिडियोसहित)

पर्वत ।  पर्वतको मोदी गाउँपालिकामा राहत वितरणमा राजनीतिकरण भएको भन्दै विवाद चलेको छ  । मोदी गाउँपालिका ५ बाजुङमा जनप्रतिनिधिले एकद्वारको…

गण्डकी प्रदेशमा नदीमा हामफालेर एक महिलाको मृत्यु, एकजना डुबेर बेपत्ता
4 मिनेट पढाइ

गण्डकी प्रदेशमा नदीमा हामफालेर एक महिलाको मृत्यु, एकजना डुबेर बेपत्ता

चैत २९, पोखरा । गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती…

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग
11 मिनेट पढाइ

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित…

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने
11 मिनेट पढाइ

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन्…

नेकपा कुश्मा नगरकमिटिद्वारा ५० हजार सहयोग
2 मिनेट पढाइ

नेकपा कुश्मा नगरकमिटिद्वारा ५० हजार सहयोग

पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा कुश्मा नगरकमिटिले ५० हजार कुश्मा नगरपालिकालाई हस्तान्तरण गरेको छ । लक डाउनको समयमा ज्याला…