पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो ।मोदी...