पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित
साउन २, फलेवास, पर्वत । गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले...