पर्वत । नेपाल अपाङ्ग उत्थान समाज पर्वतको १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट किशोर मनस्वी अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार कुश्मामा भएको चौथो अधिवेशनले मनस्वीको नेतृत्वमा ११...