बागलुङमा अवस्थित प्रसिद्ध ऐतिहासिक शक्तिपिठ कालिका भगवती मन्दिरमा पछिल्लो समय भेटी संकलन बढ्दै गैरहेको छ । व्यवस्थापन समितिको सक्रियताले भक्तजन एवं दर्शनार्थिहरुको आगमन बढ्दै गैरहेको...