पर्वत जिल्ला पछिल्लो समयमा सचेत र सजग बन्दै गएको महसुस हुन थालेको छ । प्रजिअ झंकनाथ ढकालको नेतृत्वमा सफा कुश्मा अभियान संचालन भएसँगै जिल्लाको फोहोर व्यवस्थापनमा स्थानिय सरोकारवाला निकाय सक्रिय...