गतवर्षको पहिरोले घरगोठ गुमाएका देउराली ४ जयलेका १२ परिवारलाई जस्ता पाता र कम्बल बितरण गरिएको छ । रोटरी क्लव अफ पर्वत र पोखराको सहयोगमा १५ बण्डल जस्तापाता र प्रति परिवारलाई...