असार २१, स्याङ्जा | जिल्लाको भिरकोट नगरपालिकाले राष्ट्रिय जनावर गाई संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएको छ । नगरपालिका क्षेत्रभित्र छाडा अवस्थामा रहेका गाईको संरक्षणका लागि वडा नं ४ दभुङमा १५...