टेक शाही/कात्तिक ११, डोल्पा । डोल्पा जिल्लामा २ सय २१ जना मतदाताको परिचय पत्रमा फोटो छैन ।
स्थानिय निर्वाचन भन्दा पछिल्लो समयमा थप मतदाताको नामावलि आएको तर फोटो नआएको जिल्ला निर्वाचन...