बिधुत उत्पादन घटेपछि १८ घण्टा लोडसेडिङ !
टेकबहादुर शाही/माघ २२, डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा १८ घण्टा लोडसेडिङ हुने गरेको छ । ठुलीभेरि नगरपालिकाको जैरिगार खोलामा रहेको बिद्युतगृहबाट उत्पादन हुने २ सय किलोवाट बिद्यतको उत्पादन घटेपछि ४८ घण्टामा...