डोल्पा: आगलागिमा परेर गम्भीर घाइते तीन महिलाको हेलिकप्टरबाट उद्धार
टेकबहादुर शाही/फागुन १२, डोल्पा । डोल्पामा आगलागिमा परेर तीन महिला गम्भिर घाईते भएकाछन् । शनिवार दिउसो त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने कागुत्तो बनमा लागेको आगलागिमा परेर तीन महिला...