डोल्पाका आगलागीपीडित भन्छन् ‘हाम्रो नाममा उठाएको राहतको खोइ ?’
टेकबहादुर शाही/वैशाख १४ डोल्पा | आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर बस्नु र गाउँमा आएका नयाँ मानिसलाई आफ्नो भग्नावशेष घर देखाएर प्रतिप्रश्न गर्नु डोल्पा मुड्केचुला गाउँपालिका–९ होर्तका ३९ वर्षीया...