पत्रकार महासंघको अगुवाइमा अग्नी पिडीतलाइ राहत संलकन गरिँदै
टेकबहादुर शाही/पुस २९ डोल्पा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाको अगुवाइमा अग्नी पिडितहरुको लागि राहत संलन गरिने भएको छ । यहि २६ गते डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिका वडा नं.९ होर्तमा...