कर्णालीले राजनीतिक एजेण्डा गुमाएको आरोप
भदौ ६, कालिकोट | कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका जुम्लाका हरिबहादुर कुवँरको तेस्रो स्मृती दिवस मनाइएको छ । हरिबहादुर कुँवर स्मृति कर्णाली प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभासहित अन्तरक्रिया कार्यक्रमको आयोजना...