शिक्षण अस्पताल जुम्लामा हड्डीका बिरामीको संख्या बढ्दै
नन्दराम जैशी, माघ ९, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हड्डी सम्बन्धीका बिरामीहरुको संख्या बढ्दै गएको छ । गत वर्षको भन्दा यो आर्थिक वर्षको हालसम्म प्रतिष्ठानमा उपचार...