जुम्लामा राष्ट्रिय लगानी सम्मेलनको तयारी
नन्दराम जैशी/पुस २७, जुम्ला । कर्णालीमा थुप्रै सम्भावनाका बिच पनि प्रयाप्त अर्थ अभावका कारण विकासले गति लिन सकेको छैन ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायले दिने सहयोगको दुरुपयोग, सरकारले विनियोजित...