माघ ९, हुम्ला । हिउँद लागे संगै जिल्ला हिमाली जिल्ला हुम्लाका २२ वटा सरकारी कार्यालयहरु प्रमुख विहीन भएका छन् ।
पुस महिना लागेसंगै जाडो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरु हालसम्म जिल्ला...