असार २४, दैलेख | राउटे समुदायहरुको कुनै स्थायी ठेगाना वा बसोबास छैन । यति मात्रै हैन उनीहरुसंग नागरिकता पनि छैन । उनीहरु कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका...