कर्णालीको सहुलियत टिकट वितरण एयरलाइन्सले लिने
फागुन १०, डोल्पा | नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एयरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैँले लिने भएका छन् । वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरिलाई रोक्न सम्बन्धित...