होली विशेषमा बृद्धबृद्धासँग मुख्यमन्त्री शाही
दलसिंह गिरी/फागुन १७, सुर्खेत । बसन्त ऋतुको आगमन संगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बृद्धबृद्धाहरुसँग खुशी साटासाट गरी मनाउनु भएको छ...