फागुन १२, सुर्खेत । संघीय संरचना अनुसार ७ प्रदेशमा छुट्टिएको नेपालमा पहिलो पटक प्रदेश ६ को नाम टुंगिएको छ । प्रदेश-६ को नाम कर्णाली नामाकरण भएको हो भने सुर्खेतको विरेन्द्रनगरलाई राजधानी...