फागुन ५, सुर्खेत । माओवादी केन्द्रले प्रदेश सरकारमा नरेश भण्डारी र विमला केसीलाई मन्त्री बनाउने भएको छ ।प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार सपथ लिएका थिए । तर, एमाले...