डोल्पामा नेपाली सेनाद्वारा सडक निर्माणमा तीव्रता
रामचन्द्र न्यौपाने, माघ ७, डोल्पा । सदरमुकाम दुनैसम्म सडक पु¥याउनका लागि भेरी करिडोरको निर्माण कार्यलाई तीव्र पारिएको छ ।
जाजरकोट–डोल्पा सडकखण्डको करिब ११८ किलोमिटर सडकमध्ये १०६ किलोमिटरको काम पूरा भइसकेको छ...