एक बर्षदेखि अमेरिकामा बसेर जाजरकोटमा जागिर खाने डाक्टर
पुस २०, जाजरकोट । सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर...