कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले तलब भत्ता पाएनन्
पुस २६, जुम्ला (रासस) | यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको...