जुम्लाका शिक्षकले गरे तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी
असार १६, जुम्ला | जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाका २२...