चिनियाँ टोलीले दैलेखमा सुरु गर्यो पेट्रोलियम पदार्थको अन्वेषण
कात्तिक १९, दैलेख । पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ ।दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट...