भदौ १५, जाजरकोट | जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।आज बिहान १:४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती...