कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण
पुस १५, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आफ्नो निर्धारित कार्यतालिकाअनुसार आज १५ गते सरसफाइ गरेर श्रम दिन मनाएको छ ।
गृहजिल्ला कालीकोट पुगेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक...