उपचारमा सक्षम बन्दै मप अस्पताल, छिनिएको हातको सुर्खेतमै सफल शल्यक्रिया
भदौ ८, सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतले एकपछि अर्को गर्दै उपचारमा सफल शल्यक्रिया गर्न थालेको छ । सामान्य प्रकृतिका विरामीहरुलाई उपचार गर्न नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको अन्त्य गर्दै अस्पतालमा...