नन्द बहादुर रोकाया/असार ६, मुगु | मुगुमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । ६ महिनामाको अन्तरालमा मुगु जिल्लामा १ सय ३० जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य...