स्वच्छ वातावरण महाअभियान–२०७५ अन्तर्गत सल्यानमा पनि सरसफाइ (फोटोफिचर)
शंकर के सी/जेठ २४, सल्यान । स्वच्छ वातावरण महाअभियान–२०७५ अन्तर्गत सल्यानमा पनि सरसफाइ र जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । कर्णाली प्रदेशको प्रवेशद्धार सल्यानको कपुरकोटमा विहिबार विहान स्थानीय सरकार, सुआहारा...