निराजन मावि ढोरचौरमा शुक्रबारीय कार्यक्रम सम्पन्न
खकेन्द्र केसी/मङ्सिर १०, सल्यान । निराजन मा.वि. सिद्धेश्वरी ढोरचौरमा आज शुक्रबारीय कार्यक्रम अन्तर्गत प्रा.वि. स्थरीय हिसाव दौड र नि.मा.वि. तथा मा.वि. स्थरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
जसमा प्रा.वि.को हिसाव...