फागुन १७, सुर्खेत । आठौ राष्ट्रिय खेलकुद छनोट अन्तरगत सुर्खेतमा भएको कर्णाली प्रदेशको फुटबल उपाधी सुर्खेतले जितेको छ । बिहिबार भएको फाईनलमा खेलमा हुम्लालाई ४–२ गोल अन्तरले पराजित गर्दै सुर्खेतले...