समृद्धिका लागि प्रभावकारी शान्ति सुरक्षा अपरिहार्य: मुख्यमन्त्री शाही
असोज २५, सुर्खेत । कर्णालीको समृद्धि र बिकासका लागि प्रभावकारी शान्ति सुरक्षा अपरिहार्य भएको बताइएको छ । ६३ औं प्रहरी दिवसको अवसरमा विहीबार प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको समारोहलाई...